म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Saturday, 13 June 2009
नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र
नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र साथमा साथीहरु २०५५ साल जेठ महिना गरेका थिए
No comments:
Post a Comment