म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Wednesday, 3 June 2009
नेपाल गएको बेला मेरो आफनै शब्दमा कोरिएका गीत को भिदिओ बनाउदा लिएका केही तस्बिर हरु
नेपाल गएको बेला मेरो आफनै शब्दमा कोरिएका गीत को भिदिओ बनाउदा लिएका केही तस्बिर हरु मोडेल हुनुहुन्छ सौजन्या सुब्बा
No comments:
Post a Comment