Monday 29 June 2009

सोम थापाको खोज्दै आए म्युजिक भिडियो








सोम थापाको खोज्दै आए म्युजिक भिडियो



Written by RAI Dev Raj
Monday, 08 June 2009 15:29
नेपाली गीतसंगीतकोलागि हङकङ उर्वर भूमि बनी रहेको छ । यहाँका धेरै गायक कलाकारहरु नेपाली गीतसंगीतमा यतैबाट सेवा र टेवा प्रदान गरी रहेका छन् । नेपाली गीत संगीतमा स्तरीय उत्पादनहरु पनि भइरहेका छन् । पछिल्लो समयमा आएर गीतकार सोम थापाले आफ्नो एक नयाँ गीतको म्युजिक भिडियो सार्वाजानि गरेका छन् ।
खोज्दै आए बोलका गीतलाई नेपाल गएको समयमा दिनेश सुब्बालाई संगीत भर्न लगाए, राजेश पायल र्राई र अञ्जु पन्तलाई स्वर भर्न लगाए र चर्चित मोडल सौजन्य सुब्बालाई मोडल खेलाए र आफू पनि मोडल बनेर एक उत्कृष्ट म्युजिक भिडियो तयार गरेका छन् । आलोपालोका पाठकहरुलाई म्युजिक भिडियोलाई युट्यूबमा अपलोड गरी राखेका छौं । एकपटक हेर्नै पर्ने म्युजिक भिडियो बनेको छ ।

सोम थापा गाहामगर सपरिवार


सोम थापा गाहामगर दुखी परिवार साथमा श्रीमती कृष्ण कुमारी थापा ,छोरी निशा र छोरा निस्चल थापा

Saturday 13 June 2009

नेपालमा बेङला देशको राष्ट्रपती आएको बेला कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा


नेपालमा बेङला देशको राष्ट्रपती आएको बेला कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा

नेपालमा बेलायत कि माहारानी कुइन एलिजाबेथलाई कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा


नेपालमा बेलायत कि माहारानी कुइन एलिजाबेथलाई कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा साथमा स्वा:श्री ५ बिरेन्द्र बिक्रम शाहादेव होइबक्सिनथियौ

नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र






नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र
साथमा साथीहरु २०५५ साल जेठ महिना गरेका थिए

Wednesday 3 June 2009

नेपाल गएको बेला मेरो आफनै शब्दमा कोरिएका गीत को भिदिओ बनाउदा लिएका केही तस्बिर हरु




























































































नेपाल गएको बेला मेरो आफनै शब्दमा कोरिएका गीत को भिदिओ बनाउदा लिएका केही तस्बिर हरु मोडेल हुनुहुन्छ सौजन्या सुब्बा

Monday 1 June 2009

१५ बर्ष पछी गाउ गएको बेला स्वागत कार्यकर्म गरेको बेला लिएको केही फोटोहरु

























































आमा कि बहिनी कान्छी आमा साथमा दाजु गंगा अनी सोम पीडित मगर





















आमा समुह टकुण्चौर


























बाल सिध्द युवापरिवर टकुण्चौर



















































































महिली फुपु अनी साइली फुपु को साथ पीडितमगर








































































































महिली फुपु अनी साइली फुपु को साथमा गौइली फुपु पाहुर लिएर आउँदै बाबा सँग
























मेरो आफ्नै घर आगन बनाउदै खेलेको हुर्केको ठाउमा स्वागत कार्यक्रम गर्दै गाउले हरु साथमा बाबा, दाजु गंगा अनी पीडितमगर सोम























दाजु गंगा अनी मेरी छोरी निशा अनी भाई नबिन गाउ जादै



















































नेपाल गएको बेला कान्तिपुर एफ एम मा बर्ता दिएको बेलाको केही तस्बिर INTERVIEW WITH KANTIPUR FM KATHAMANDU NEPAL







नेपाल गएको बेला कान्तिपुर एफ एम मा बर्ता दिएको बेलाको केही तस्बिर हरु साथमा कान्तिपुर सन्चालिका बहिनी प्रतिमा

नेपाल गएको बेला हित्स एफ एम मा बार्ता दिएको बेला INTERVIEW WITH HITS FM KATMANDU NEPAL




सोम साथमा कला सुब्बा






नेपाल गएको बेला हित्स एफ एम मा बार्ता दिएको बेला लिएको फोटो को केही झलक