Thursday 16 July 2009

हङ कङ शहरको केही फोटोहरु फोटो सोम थापा गाहामगर















































































गयिका रोसा लिम्बु साथै गायक बिर बहादुर थापा गाहा मगर कार्यक्र्म






















गयिका रोसा लिम्बु साथै गायक बिर बहादुर थापा गाहा मगर कार्यक्र्म हङ कङ मा सोमथापा को नयाँ गीत अधिखोला जाल हन्दै आएको माछी मार्न लाई मा नाच्दै रमाउदै को केही फोटो साथमा दाजु देनी थापा मगर साथै भाउजु

Friday 10 July 2009

नेपाल गित रोकोर्द गर्न गएको बेला बि फ् बि एस् काठमन्डु मा लिएको फोटोको केही झलक







नेपाल गएको बेला बि फ् बि एस् कथामन्दौ मा दिएको अन्तर्वाता केही फोटो

Tuesday 7 July 2009

पीडितमगर लाई मन पर्ने केही फोटोहरु

























































































































पीडितमगर लाई मन पर्ने केही फोटोहरु यहाँहरु को अगाडि राखिएको छ कस्तो लाग्छ भन्नु होला धन्यवाद

Thursday 2 July 2009

दाजु गंगा थापा साथमा ज्वाँई मनिरज जि पनि हुनुहुन्छ न्यू योर्क मा BROTHER GANGA AND MANIRAJ IN NEWYORK






















दाजु गंगा थापा साथमा ज्वाँई मनिरज जि पनि हुनुहुन्छ न्यू योर्क मा

Monday 29 June 2009

सोम थापाको खोज्दै आए म्युजिक भिडियो








सोम थापाको खोज्दै आए म्युजिक भिडियो



Written by RAI Dev Raj
Monday, 08 June 2009 15:29
नेपाली गीतसंगीतकोलागि हङकङ उर्वर भूमि बनी रहेको छ । यहाँका धेरै गायक कलाकारहरु नेपाली गीतसंगीतमा यतैबाट सेवा र टेवा प्रदान गरी रहेका छन् । नेपाली गीत संगीतमा स्तरीय उत्पादनहरु पनि भइरहेका छन् । पछिल्लो समयमा आएर गीतकार सोम थापाले आफ्नो एक नयाँ गीतको म्युजिक भिडियो सार्वाजानि गरेका छन् ।
खोज्दै आए बोलका गीतलाई नेपाल गएको समयमा दिनेश सुब्बालाई संगीत भर्न लगाए, राजेश पायल र्राई र अञ्जु पन्तलाई स्वर भर्न लगाए र चर्चित मोडल सौजन्य सुब्बालाई मोडल खेलाए र आफू पनि मोडल बनेर एक उत्कृष्ट म्युजिक भिडियो तयार गरेका छन् । आलोपालोका पाठकहरुलाई म्युजिक भिडियोलाई युट्यूबमा अपलोड गरी राखेका छौं । एकपटक हेर्नै पर्ने म्युजिक भिडियो बनेको छ ।

सोम थापा गाहामगर सपरिवार


सोम थापा गाहामगर दुखी परिवार साथमा श्रीमती कृष्ण कुमारी थापा ,छोरी निशा र छोरा निस्चल थापा

Saturday 13 June 2009

नेपालमा बेङला देशको राष्ट्रपती आएको बेला कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा


नेपालमा बेङला देशको राष्ट्रपती आएको बेला कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा

नेपालमा बेलायत कि माहारानी कुइन एलिजाबेथलाई कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा


नेपालमा बेलायत कि माहारानी कुइन एलिजाबेथलाई कलम दिदै मेरी श्रीमती कृष्ण कुमारी थापा साथमा स्वा:श्री ५ बिरेन्द्र बिक्रम शाहादेव होइबक्सिनथियौ

नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र






नेपाल मा विश्वा रेकोर्द गरे पछी बर्तमान प्रधान मन्त्री मधव नेपाल ले दिनुभएको अभिनन्दन पत्र
साथमा साथीहरु २०५५ साल जेठ महिना गरेका थिए