म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Thursday, 16 July 2009
गयिका रोसा लिम्बु साथै गायक बिर बहादुर थापा गाहा मगर कार्यक्र्म
गयिका रोसा लिम्बु साथै गायक बिर बहादुर थापा गाहा मगर कार्यक्र्म हङ कङ मा सोमथापा को नयाँ गीत अधिखोला जाल हन्दै आएको माछी मार्न लाई मा नाच्दै रमाउदै को केही फोटो साथमा दाजु देनी थापा मगर साथै भाउजु
No comments:
Post a Comment