Saturday 11 April 2009

स्वागत कार्यकर्म श्रीमती नैनाकला थापा मगर



स्वागत कार्यकर्म श्रीमती नैनाकला थापा मगर






















































मगरसंघ हङ्कङ ले नेपाल रक्षामन्त्री श्री राम बहादुर थापामगर (बादल ) कि श्रीमती नैनाकला थापा मगर हङ कङ आएको बेला स्वागत कार्यकर्म गरेका केही झलक हरु




Monday 6 April 2009

पुर्खा दिवस अप्रिल ५ का दिन

पुर्खा दिवस अप्रिल ५ का दिन खिचिएका केही फोटो हरु टालेन्त हन्त २००८ का बहिनी सुस्मिता गुरुङ भैरहवा कि







हङ कङ कि सुरिली स्वरकी धनी बहिनी रोसा लिम्बु




लाहुरेहरु फुल्का गुच्छा चाडआउँदै

नानीहरु कबिता भन्दै

पुर्खा दिवस सन्चालन गर्दै आउनु भएका होनहार संचालक देव राज लिम्बु















भुपु को तर्फ बाट हेम गुरुङ साथै पुर्खा दिवस सन्चालन गर्दै आउनु भएका अद्छ्य एक राज राइ




नानी पपी फुल्का साथ



पुर्खा दिवस अप्रिल ५ का दिन हङ कङ मा सहभागी भएका नेपाली हरुका केही झलक फोटोहरु

नेपाली फिल्म द प्लन
















बहिनी जुनु पुन मिस हङ कङ पहिलो नेपाली हुनुहुन्छ र उहालाई द् प्लन मा मुख्या भूमिका खेल्नु भएको मा प्रमाण पत्र दिदै












नेपाली फिल्म द प्लन को प्रिमिएर सो हुँदा लिएका केही फोटो हरु

Saturday 4 April 2009

हङ कङ मा ईन्डिया बाट पाल्नु भएका पहुनहरु













दुखिमगर सोम थापा गाहामगर को साथामा हङ कङ पाल्नु भएका ईन्डिया बाट गायक रोहित सुनुवर साथै नानी प्रक्रिती तमाङ