म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Saturday, 4 April 2009
हङ कङ मा ईन्डिया बाट पाल्नु भएका पहुनहरु
दुखिमगर सोम थापा गाहामगर को साथामा हङ कङ पाल्नु भएका ईन्डिया बाट गायक रोहित सुनुवर साथै नानी प्रक्रिती तमाङ
No comments:
Post a Comment