म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Saturday, 11 April 2009
स्वागत कार्यकर्म श्रीमती नैनाकला थापा मगर
स्वागत कार्यकर्म श्रीमती नैनाकला थापा मगर
मगरसंघ हङ्कङ ले नेपाल रक्षामन्त्री श्री राम बहादुर थापामगर (बादल ) कि श्रीमती नैनाकला थापा मगर हङ कङ आएको बेला स्वागत कार्यकर्म गरेका केही झलक हरु
No comments:
Post a Comment