म एक साधारण मान्छे न हुँ जीवन मा सुखहरु भन्दा धेरै दु:ख हरु भेटे तिनै दु:ख सुख का भवनाहरु मनलाई शान्तावना दिन को लागि सेतापानाहरु को साथै
कलमको शाहारा माग्दै मेरा केही तिता मिठा शब्दहरु पानाहरुमा कोरे को छु कतै गल्ती भएमा अन्जान सम्झी माफ दिनु होला
दुखिपरिवर सोम थापा गाहामगर
Monday, 8 March 2010
थाकेको जीवन यात्रा
थाकेको जीवन यात्रा आउदो साउन १५ गते काठमाडौं प्रग्या भवन कमालाधी मा हुन गाई रहेको हुँदा यहाँ हरुको साथ पाउने आशा गरेको छु
No comments:
Post a Comment